चिसिएको मौसमदेखि बैंकिङ्ग सुविधासम्म (भिडियो सहित)

काठमाडौं ।केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आजका टप ५ समाचार मध्ये पश्चिमी न्यूनचापिय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको…

Logo