पश्चिमी न्यूनचापीय वायु अझै सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौं ।गएको ३ दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । यो क्रम आइतबार पनि रहने भएकाले पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको…

Logo