स्वास्थ्यमा तीव्र सुधार भइरहेको छः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा तीव्र गतिमा सुधार भइरहेकाे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जानकारी गराएका छन्केर ।बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइरहेकाे बताएका हुन् । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भएको जनाकारी गराएकाे…

Logo