प्रदेशकाे नाम र राजधानीकाे चर्चादेखि कलाकारहरूकाे अवशानसम्म (भिडियाेसहित)

काठमाडौं ।केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आजका टप ५ समाचारहरु मध्ये नेपालले दुई  दिनमा दुई कलाकार गुमाएको खबरले प्राथमिकता पाएको छ…

Logo