१९२३ को ‘नेपाल–बेलायत’ सन्धिलाई किन बनाइयो नेपाल भारतमैत्री ?

जितेन्द्र रसिकनेपाल भारत सीमा व्यथा चर्किंदै गर्दा धेरैले सन् १९५० को असमान सन्धि पुनरावलोकनदेखि खारेजीसम्मका सन्दर्भ उठान गर्दै आएका छन् । तर रोचक के छ भने १९५० को नेपाल–भारतमैत्री सन्धि मौलिक सन्धि नभएको इतिहासकारहरूले बताएका छन् । इतिहासकार ज्ञानमणि नेपाल भन्छन् ‘तत्कालीन प्रधानमन्त्री मोहन शमशेर राणाले आफ्ना पिताले बेलायतसँग गरेको सन् १९२३ को ‘नेपाल बेलायत…

Logo