नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज अन्तिम दिन। आज पुरुष फुटबलको फाइनल खेल हुँदैछ। खेलको टिकट लिन दशरथ रङ्गशालाबाहिर सर्वसाधारणको भिड लागेको छ।टिकट नपाएपछि आक्रोशित सर्वसाधारण र प्रहरीबीच विवाद भएपछि तनावको अवस्था आएको छ। तनावपछि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट पत्रकारसहित केही सर्वसाधारण घाइते भएका छन्। घाइते हुनेमा नागरिक दैनिकका पत्रकार…