काठमाडौं, २०७६ मंसिर २३ ।एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि शुरु भएको छ । गैरसरकारी संस्था महासङ्घको संयोजकत्वमा शुरु भएको महाभेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उद्घाटन गरेर प्रारम्भ गर्नुभएको हो । मन्त्री गुरुङले सरकार मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्न सदा तयार रहको बताउनुभयो ।“मुलुकमा…