फास्टट्रयाकको २८.९ किलोमिटर काम सम्पन्न

काठमाडौं-निजगढ  द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम शतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ ।सेनाले सोमबार पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सत प्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशत…

Logo