‘प्राविधिक ७० र सैद्धान्तिक शिक्षा ३० प्रतिशतकाे अनुपात हुने शिक्षा नीति ल्याइने’ – प्रचण्ड

काठमाडौं, २०७६ मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले   शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने भन्दै रकारले विशेष महत्व दिएको बताएका छन् ।काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार गरेर समृद्धि, विकास र सभ्यताको…

Logo