उपनिर्वाचनमा ३३ वटा आचारसंहिता उल्लङ्घन : इन्सेक

काठमाडौँ,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आचारसहिंता उल्लङ्घनका ३३ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।प्रतिवेदनमा सबभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन भएको पाइएको उल्लेख छ । राजनीतिक दलबाट १५, जनप्रतिनिधिबाट पाँच, निर्वाचन कार्यालयबाट पाँच, स्थानीय तहबाट एक र अन्यबाट सात वटा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको पाइएको…

Logo