गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल

काठमाडौँ,भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीको समस्या चाँडै नै सरकारले समाधान गर्ने बताउनुभएको छ । विहिबार मन्त्रालयमा गुठी बचाऊ अभियानको ध्यानकर्षणपत्र बुझ्दै उहाँले गुठीको समस्या अब लामो समय नरहने बताउनुभयो । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको राजगुठी, सरकारी र निजी तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले…

Logo