डिस्चार्ज भए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनकाे उपचारपछि आज डिस्चार्ज  भएका छन् । बिहिबार साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभ गरेर अस्पतालबाट फर्किदै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै भने– ‘सन्चो भएर घर जान लागेको हुँ ।’गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको…

Logo