नेपालले जित्यो ५ दर्जन पदक

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै छ । बुधबार साँझसम्म नेपालले जम्मा ५ दर्जन  पदक जितिसकेको छ ।पदक जित्नेमा नेपाल पहिलो स्थानमारही  स्वर्ण २७, रजत १४ र कांस्य १९ सहित नेपालले ५ दर्जन  पदक जितेको छा भने  दोस्रो स्थानमा रहेर  भारत २२ स्वर्ण, १९ रजत र १० कांस्यसहित ५१ पदक…

Logo