सङ्खुवासभा,सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित शनिबार नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो । प्रहरीले…