उप निर्वाचन २०७६ : कास्कीमा भट्टराईलाई १४ हजार ८ सय ७९ मत प्राप्त, ७ हजार २९ मतको अग्रता

कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत प्राप्त गरेकी छिन् ।उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७  हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको…

Logo