दाङको एक मतदान केन्द्रमा सबै महिला कर्मचारी

दाङ,जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ । उप निर्वाचन अन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो ।यस केन्द्रमा मुख्य निर्वाचनको कार्यालयले खटाएका ७२ महिला कर्मचारीले अहिले शान्तिपूर्ण तरिकाले मतदानको व्यवस्था गरिरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । निर्वाचनलाई नमूना बनाउनका लागि र महिलालाई विश्वास गरेर…

Logo