कृषि विकास बैंक घोटाला: शाखा प्रमुखसहित ८ विरुद्ध मुद्दा, २ अर्ब ७१ करोड विगो दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगले ८ जना विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोदाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।मुद्धा दायर गरिएकाहरूमा बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित उनकी…

Logo