Kendrabindu Top 5: टुटल पठाओलाई ट्याक्सीचालकको घेराबन्दीदेखि पत्रकारको असुरक्षासम्म (भिडियो सहित)

काठमाडौं,केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आजका प्रमुख समाचारहरु मध्ये सरकारले सर्वसाधारणका लागि लोकप्रिय रहेको टुटल, पठाओ र सरर जस्ता प्रविधियुक्त सवारीसेवालाई…

Logo