आलमको पक्षमा बहस गर्ने वकिलहरु (भिडियो सहित)

काठमाडौं,१२ बर्ष अघि भएको राजपुर बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद अफताब आलम यतिवेला अदालतमा बयानको क्रममा छन् । उनले उक्त बम काण्ड नभएको, आफूलाई थाहा नभएको आदि अर्थात ‘इन्कारी’ बयान दिईरहेका छन् । कार्तिक २० गते दोस्रो पटक पनि उनले इन्कारी वयान दिनु अघि नै घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षासँग सम्बन्धीत तत्कालीन अधिकारीहरुले…

Logo