कालापानी नेपालकै भूमि हो : मुख्यमन्त्री पौडेल

हेटौंडा,प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।”यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले शुक्रबार हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् ।…

Logo