ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका नेकपाका सांसद पार्वत गुरुङ आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । गुरुङ आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद…