केन्द्रबिन्दु अनलाइनमा आज (मंगलबार) दिनभर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरु अपडेट भएका छन् । केन्द्रबिन्दु न्यूजले दिनभरको मुख्य ५ खबरलाई ‘Top 5 News’ का रुपमा प्रस्तुत गर्दै आएको छ।आजको ‘Top 5 News’ अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि भीआइपीहरूको विदेश यात्रा समेतका खबरहरू रहेका छन् ।सरकारले चर्चित चिनियाँ अभिनेतृ सुइ छिङलाई नेपाल भ्रमण वर्ष २०२० का…