अस्ट्रेलियासँग नेपाल ५-० ले स्तब्ध

कतार विश्वकप २०२२ को छनोट खेलमा अस्ट्रेलियासँग नेपाल पराजित भएको छ।क्यानबेरास्थित जिआओ रंगशालामा भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ३ र दोश्रो हाफमा २ गोल गरेर जित हासिल गरेको हो ।अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जिमि म्याकलेमले पहिलो गोल गरेका थिए । त्यसपछि १९ औं मिनेटमा पनि जिमिले अर्को गोल थपे।  यस्तै २३ औं मिनेटमा ह्यारीले टिमका…

Logo