आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ ।  टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आजदिनभर प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा, वडादशैंको नवौं दिन महानवमी।…

Logo