फेला पर्‍यो ८० करोड वर्ष पुरानो हीराभित्र घुम्ने अर्को अनौठो हीरा

एजेन्सी । हीरा, उत्कृष्टताको पर्याय । सदैव विशिष्ट अनि विशेष । यो संसार हीराको चमकको प्रशंसक रहिआएको छ । हीराप्रेमीहरूका लागि खुसीको खबर आएको छ रुसबाट । रुसको एक खानीमा अहिलेसम्मकै अनौठो हीरा फेला परेको छ । दावी गरिएअनुसार संसारमा यस्तो प्रकारको हीरा पहिले कहिल्यै पाइएको थिएन । यसको विशेषता के छ भने यो हीराभित्र…

Logo