काठमाडौं,चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आइपुग्दै हुनुहुन्छ । यसबीचमा राष्ट्रपति सीले उच्चस्तरीय भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यस विचमा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ । उहाँ शनिबार दिउँसो ४ः३० बजे काठमाडौं आइपुग्ने र आइतबार मध्याह्न १२ः३० बजे स्वदेश फर्कनुहुनेछ । यस्तो छ कार्यतालिका :शनिबारदिउँसो…