सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको हो ।कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको जानकारी दिए । उनले मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट…