धादिङ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँ टोड्केमा दुर्घटनाग्रस्त भएको छ । घटनामा परी ५ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । नेत्रावती ४ सेम्जोङबाट बिहान ८ बजे काठमाडौंको लागि छुटेको यात्रुबस दुर्घटनामा परी घाइते…