ताप्लेजुङको धुन्सासहित तीन नयाँ पर्यटकीय गन्तव्य घोषणा

काठमाडौं । सरकारले तीन नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्य घोषणा गरिएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई…

Logo