काठमाडौं । सरकारले एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनको उपचार खर्च व्यहोर्ने तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।यही असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणबाट घाइते भएका खड्का र खातुनको सम्पूर्ण उपचार खर्च सरकारले व्यर्होने निर्णय गरेको हो । यसकासाथै उनीहरुलाई जीवनयापन गर्न जनही ३ लाख रुपैयाँ आर्थिक…