स्वयम्भूमा छुरा प्रहार, कलङ्कीमा छतबाट खसालियो

सोमबार राति काठमाडौको  स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ । काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५ को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जना पक्राउ गरी अनुसन्धान गरिरहेको छ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले घटनाको सुक्ष्म अनुसन्धान…

Logo