रवि लामिछाने र अंगुर जिसीविरूद्धको मुद्दा खारेज

कञ्चनपुर । निलम्बित डिएसपी अंगुर जिसी र टेलिभिजन प्रस्तोता रवि लामिछानेविरूद्ध परेको मुद्दा खारेज भएको छ । जिल्ला अदालत कञ्चनपुरले अदालतको मानहानी दरपिठ गरेको हो ।दुवै जनाविरूद्ध भीमदत्त नगरपालिका १९ बागफाँटाका खड्गसिंह विष्टले अदालतमा उजुरी दिएका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता…

Logo