काठमाडौं,आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरण अन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो ।‘दोस्रो चरणमा ट्याक्सी…