नायिका शिल्पा पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।नायिका शिल्पा पोखरेलले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । गत साउन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेश…