सुर्खेतमा २३ गाई र जुम्लामा २५० भेडा मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला परेका छन् ।सोही ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले   आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिव साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएको जानकारी दिए । उनले भिरमा खसालेको अवस्थामा पनि मृतक…

Logo