बालक अपहरण गर्ने एक भारतीय पक्राउ

लहान,चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५ वर्षीय शिवम यादवलाई भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल उद्धार गरेको हो ।जिल्ला प्रहरी…

Logo