राष्ट्रिय परिचयपत्र प्रयोगविहीन

पाँचथर,सरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरवारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको हो ।नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि…

Logo