गौरापर्वमा सार्वजनिक बिदा

कैलाली,सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा प्रदेशभरि भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।गौरा पर्वका अवसरमा भदौ ६…

Logo