उपचारका लागि प्रधानमन्त्री फेरि सिंगापुर जाने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । ओली बिहीबार त्यसतर्फ प्रश्थान गर्न लागेका हुन् । गत १८ साउनमा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटीमा एक साता लामो स्वास्थ्य परीक्षण गराई ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।प्रधानमन्त्रीले सेवन गर्दै आएको पुरानो औषधि प्रभावविहीन हुन थालेको छ । उनको १३ वर्ष अघि मृर्गौला प्रत्यारोपण…

Logo