के तपाई ट्राफिक प्रहरीको आँखा छलेर भाग्दै हुनुहुन्छ ? उसो भए सावधान !तपाई भागेको दृश्य सीसी क्यामराले कैद गरेको हुन्छ। त्यसैले तपाई जुनसुकै ठाउँमा कारवाहीमा पर्न सक्छ। ट्राफिक प्रहरीले सीसी क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५–०७६ मा उपत्यकाका…