बालुवाटारमा झडप

‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप  भएको छ।  झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन्।लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए ।उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन्। आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।

Logo