मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाईरहेका छन् ।नजिकैका मस्जिदहरुमा भेला भएर मुस्लिम समुदायले सोमबारबाट आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोउल्लासका साथ मनाईरहेका हुन् । यसै अवसर पारेर काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि भेला भएका उनीहरुले आपसमा शुभकामना आदानप्रदान गरेर सो पर्व मनाईरहेका छन् । ३ दिनसम्म मनाईने यो पर्वलाई…