कृषि अनुसन्धान परिषदले कामै गरेन- कृषिमन्त्री

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तष्टि जनाउनु भएको छ ।मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्दै चर्को असन्तुष्टि व्यक्त गरेक्का हुन् । उनले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम पनि सुरु गर्न…

Logo