काभ्रेको मण्डनदेउपुरमा सडक अवरुद्ध, विद्युत आपूर्ति बन्द

शनिबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेको मण्डनदेउपुर नगरपालिकामा विभिन्न ठाउँहरुमा सडक अबरुद्ध भएको छ ।ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । कतिपय ठाउँमा बिजुलीका पोलहरु पनि ढलेका छन्। पोल ढलेपछि नगरपालिकाका बिभिन्न वडाहरुमा बिधुत आपुर्ती पनि बन्द भएका छन् ।आज मुलुकका धेरैजसो स्थानमा…

Logo