भारतीय ब्राण्डको एमप्लीफाइ टिभी नेपाल भित्रियो, भब्य लञ्च

काठमाडौं । भारतीय ब्राण्डको एमप्लीफाइ टिभी नेपाल भित्रिएको छ । गत शुक्रबार होटल सोल्टीमा आयोजित भब्य कार्यक्रमकाबीच एमप्लीफाई ‘लञ्च’ गरिएको थियो । यस टिभीको नेपाली बिक्रेता कम्पनी इ.थ्रि इलोक्ट्रोनिक्स् प्रा.लि. हो ।कार्यक्रममा टिभी बिक्रेता कम्पनी इ.थ्रिका मेनेजिङ डाइरेक्टर सञ्जय श्रेष्ठले टिभीको नेपाली इतिहासदेखि वर्तमानसम्मका अवस्थामाथि प्रकाश पारेका थिए । त्यसैगरी सोही कम्पनीका निर्देशक दिपिका श्रेष्ठले…

Logo