नेपालस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि अप्लाई गरेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो।सन्दीपले आज ट्वीट गर्दै सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका छन्। उनले दूतावासले भिसा नदिएपछि क्यारेबियन प्रिमियर…