अहिले नेपाली संचारमाध्यम र सामाजिक सञ्जालमा एउटा परिवारको चर्चा निकै चुलिएको छ । यस्तो संयोग कमै मात्रै जुर्छ । तिनै दुर्लभ संयोगले चर्चित परिवार हो, मकवानपुरका नेता विरोध खतिवडाको परिवार । यो परिवारवाट भाइरल भएका पात्रहरु हुन् विरोध खतिवडा, मुनु सिग्देल र शृंखला खतिवडा ।श्रीमान्–श्रीमती विरोध खतिवडा र मुनु सिग्देल दुवै राजनीतिकर्मी हुन् । र,…