अबको तीन दिन देशभरि नै पानी पर्न सक्ने

काठमाडौं,आजदेखि तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा मध्यक्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । त्यस्तै पश्चिमी भू–भागमा पनि आंशिकदेखि सामान्य बदलीका साथै पानी परिरहेको छ ।अहिले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ ।…

Logo