वर्षाका कारण उपत्यकाको फोहोर सिसडोल गएन

काठमाडौं,विहिबारदेखि परेको अबिरल वर्षाका कारण उपत्यकाको एक मात्र सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । वर्षाका कारण केही ठाउँमा बाटो बिग्रिएको र ल्याण्डफिल साइट हिलाम्य भएकाले फोहोर व्यवस्थापन हुन नसकेको कामपाले जनाएको छ ।कामपा वातावरण व्यवस्थापन विभागका इन्जिनियर एवं ल्याण्डफिल साइट इन्चार्ज सरकारद्वीप श्रेष्ठका अनुसार अबिरल वर्षाका कारण फोहोर व्यवस्थापन हुन नसकेको हो…

Logo