जनता बैंकको शाखा खुमलटारमा पनि

जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटारमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका हुन् ।उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । यो काठमाडौं उपत्यकाको २४ औं शाखा हो । जनता बैंकको शाखा समेत १४२ पुगेको छ ।बैंकले…

Logo